Events

कसरी जोगाउने बालबालिकालाई

कसरी जोगाउने बालबालिकालाई निमोनियाबाट ? 

कसरी जोगाउने बालबालिकालाई निमोनियाबाट ?  निमोनिया विश्वमा वयस्क र बालबालिकाका लागि सबैभन्दा बढी घातक संक्रमण मानिन्छ। ग्लोबल बर्डेन अफ डिजिजको तथ्यांकअनुसार सन् २०२१ मा यसका कारण २२ लाख मानिसको मृत्यु भएको अनुमान गरिएको छ, जसमा ५ लाख २ हजार बालबालिका छन्। यसबाहेक कोभिड–१९ का कारण १ करोड मानिसको मृत्यु भएको थियो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) […]

कसरी जोगाउने बालबालिकालाई निमोनियाबाट ?  Read More »

पेनलेस डेलिभरी : आमालाई पीडामा नपारी बच्चा कसरी जन्माउने ?

पेनलेस डेलिभरी : आमालाई पीडामा नपारी बच्चा कसरी जन्माउने ?

पेनलेस डेलिभरी : आमालाई पीडामा नपारी बच्चा कसरी जन्माउने ? नौ महिना गर्भधारणपछि सन्तानलाई जन्म दिने प्रक्रिया नै प्रसूति हो । पहिलोपटक सन्तानलाई जन्म दिँदा सामान्यतः १६ देखि १८ घण्टासम्मको प्रसव व्यथा रहन्छ, जुन वास्तवमै पीडादायक हुन्छ, तर मातृत्वको वास्तविक क्षण नै यही भएकाले यसलाई आनन्दको क्षणमा बदल्न नर्भिक इन्टरनेसनल अस्पतालले पेनलेस डेलिभरी अर्थात् पीडारहित

पेनलेस डेलिभरी : आमालाई पीडामा नपारी बच्चा कसरी जन्माउने ? Read More »

के कारणले हुन्छ दम? बारम्बारको रुघाखोकी र दममा कसरी पहिचान गर्ने?

के कारणले हुन्छ दम? बारम्बारको रुघाखोकी र दममा कसरी पहिचान गर्ने?

के कारणले हुन्छ दम? बारम्बारको रुघाखोकी र दममा कसरी पहिचान गर्ने? दशैंलगत्तै काठमाडौं उपत्यकामा चिसो ह्वात्तै बढेको छ। चिसोका बेला वायु प्रदूषण पनि बढ्ने भएकाले श्वासप्रश्वासजन्य रोग, विशेषगरी दमको समस्या भएका बिरामीलाई बढी प्रभाव पर्ने गर्छ।  दम छातीसम्बन्धी रोग हो। फोक्सोमा हावा जाने नलीहरुमा अवरोध भइ उत्पन्न हुने समस्या नै दम हो। दमका रोग विभिन्न किसिमका

के कारणले हुन्छ दम? बारम्बारको रुघाखोकी र दममा कसरी पहिचान गर्ने? Read More »

image 4

नर्भिकमा कलेजोको समस्या ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार

नर्भिकमा कलेजोको समस्या ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार काठमाडौं– नर्भिक अस्पतालमा पहिलो पटक ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार गरिएको छ। नर्भिक अस्पतालका कलेजो रोग विशेषज्ञ डा शेखर पौडेल नेतृत्वको टोलीले मोरङ पथरीका २७ वर्षीय सन्दिप तिम्सिनामा बड चियारी सिन्ड्रोमको सफल उपचार गरेको हो। नर्भिकले यो उपचारलाई नेपालमै पहिलो दाबी गरेको छ। अस्पतालले यसलाई नेपाली

नर्भिकमा कलेजोको समस्या ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार Read More »

कसरी सामना गर्ने मानसिक स्वास्थ्य समस्याको

कसरी सामना गर्ने मानसिक स्वास्थ्य समस्याको ? 

कसरी सामना गर्ने मानसिक स्वास्थ्य समस्याको ?  के हो मानसिक स्वास्थ्य ?  मानसिक स्वास्थ्य भन्नाले मानिसको भावनात्मक र सामाजिक तन्दुरुस्तीलाई बुझिन्छ, जसले हामीलाई कसरी सोच्ने, महसुस गर्ने र व्यवहार गर्ने, दैनिक कार्य कसरी गर्ने, कुनै समस्या आए त्यसलाई कसरी सामना गर्ने, दैनिक जीवनमा कसरी अरुसँग गाँस्ने भनेर जीवनको गुणस्तर कसरी विकास गर्ने भनेर बुझ्छौं।  यदि

कसरी सामना गर्ने मानसिक स्वास्थ्य समस्याको ?  Read More »

चाडबाडको खानपान

कस्तो हुनुपर्छ चाडबाडको खानपान ? के कुरामा ध्यान दिने ?

कस्तो हुनुपर्छ चाडबाडको खानपान? के कुरामा ध्यान दिने ? चाडबाड भन्नेबित्तिकै खानपानलाई प्राथमिकता दिने हामी सबैको चलन छ। यस्तो बेला परिवार, आफन्त जमघट हुने हुँदा मिठा–मिठा परिकार पकाएर खुवाइन्छ, खाइन्छ। विशेषगरी, मासु, मदिरा र चिल्लो बढी भएका खानपान बढी हुने हुँदा चाडबाडका बेला अस्पताल पुग्ने बिरामीको संख्या पनि बढी हुने गरेको छ। दशैंका बेला सजिलोका

कस्तो हुनुपर्छ चाडबाडको खानपान ? के कुरामा ध्यान दिने ? Read More »

dr-achyutbhakta-acharya

प्रदूषित शहरमा फोक्सो जोगाउने कसरी ?

प्रदूषित शहरमा फोक्सो जोगाउने कसरी? अल्जाइमर्समा परिवारको भूमिका कस्तो हुनुपर्छ ? ‘सबैका लागि स्वच्छ हावा र स्वस्थ फोक्सो’ भन्ने नाराका साथ यस वर्ष २५ सेप्टेम्बरका दिन विश्व फोक्सो दिवस नेपालसहित विश्वभर मनाइँदैछ। तर, स्वच्छ हावाको अभाव अर्थात् वायु प्रदूषणका कारण विश्वमा बर्सेनि लाखौं मानिसहरुको मृत्यु हुने गरेको छ। गत जुन महिनामा सार्वजनिक विश्वको वायुको स्थितिसम्बन्धी

प्रदूषित शहरमा फोक्सो जोगाउने कसरी ? Read More »

Pankaj Jalan

अल्जाइमर्समा परिवारको भूमिका कस्तो हुनुपर्छ ?

अल्जाइमर्समा परिवारको भूमिका कस्तो हुनुपर्छ ? आज २१ सेप्टेम्बर, ‘टाइम टु एक्ट डिमेन्सिया’ भन्ने नाराका साथ विश्व अल्जाइमर्स डे मनाइँदैछ । अल्जाइमर्स अर्थात् बिर्सने रोग । विश्वभर मानिसको औसत आयु बढेसँगै यो रोगबाट प्रभावितको संख्या पनि बढ्दै गएको छ । विश्व अल्जाइमर्स एसोसिएसनका अनुसार अहिले विश्वमा ५ करोड ५५ लाख मानिस यो रोगबाट पीडित छन्

अल्जाइमर्समा परिवारको भूमिका कस्तो हुनुपर्छ ? Read More »

calculator