पित्तको थैलीको पत्थरी बारे ६ तथ्य
पित्तको थैली भनेको के हो? पित्तको थैली बेलुन आकारको हुन्छ। यो हाम्रो कलेजोको तल्लो भागमा अवस्थित हुन्छ। पित्त को थैली को काम के हो? पित्तको थैलीले कलेजोले बनाएको पित्त् जम्मा गर्दछ । पित्तको थैलीमा कसरी पत्थरी बन्छ र यसले के के समस्या दिन्छ ? पित्त बिग्रिएर जम्मा हुँदै गयो भने , त्यसले ढुङ्गा को आकार […]
पित्तको थैलीको पत्थरी बारे ६ तथ्य Read More »