माइग्रेन भनेको के हो ?, कारण, लक्षण, रोकथामका उपायहरु by Dr. Pankaj Jalan
माइग्रेन भनेको के हो ? माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने रोग हो, जुन समय समयमा दोहोरिरहन्छ । यो दुखाई प्रायः टाउकोको एक भागमा हुने गर्दछ । यो रोगमा टाउकोमा च्वास्स च्वास्स घोचेजस्तो गरेर दुख्ने गर्छ । माइग्रेन जसलाई पनि हुनसक्छ, तर प्रायः पुरुषहरुको दाँजोमा यो रोग महिलाहरुमा बढी देखा पर्दछ । माइग्रेन बाल्यवस्था वा […]
माइग्रेन भनेको के हो ?, कारण, लक्षण, रोकथामका उपायहरु by Dr. Pankaj Jalan Read More »