Ovary Cancer
Ovarian Cancer भनेको के हो ? डिम्बासय (Ovarian) को क्यान्सर Ovary को कोषिका (Cell) हरुमा शुरु हुन्छ । महिलाहरुमा पाठेघरको दुवैतिर हुने सानो अण्डा आकारको अङ्गलाई Ovary भनिन्छ । Ovary महिलाहरुको प्रजनन प्रणालीको एक महत्वपूर्ण भाग हो । वयस्क केटी र महिलाहरुमा हरेक महिना Ovary ले अण्डा निकाल्छ जुन प्रत्रिफ्यालाई Ovulation भनिन्छ। यदि यो अण्डा […]