आँखा डेढो हुनुको कारण र उपचार
केही कुरा हेर्दा आँखा बाङ्गो हुने अवस्थालाई डेढो आँखा भनिन्छ | सिधा आँखाले जती देख्छ, बाङ्गिएको आँखा ले त्यती देख्न सक्दैन |आँखा मांसपेसीको माध्यम बाट चल्छ र केही कारण बस आँखाको मांसपेसी कमजोर भएमा आँखा डेढो हुन्छ | कसैको एउटा आँखा डेढो हुन सक्छ, कसैको दुई ओटै | एउटा आँखा डेढो छ भने त्यो आँखा अल्छी भएर बस्छ र विस्तारै […]
आँखा डेढो हुनुको कारण र उपचार Read More »