“डिमेन्सिया या सामान्य भुलेको अवस्था” कसरी छुट्याउने?
Forgetfulness vs Dementia“डिमेन्सिया या सामान्य भुलेको अवस्था” कसरी छुट्याउने? केही कुरा गर्न कोठामा जानुभयो, अनी के गर्न आएको नै बिर्सिनुभयो? के तपाईंलाई यस्तो भएको छ ? डिमेन्सिया अथवा अल्जाइमर रोगका बारेमा सुन्नुभएको छ भने पक्कै डराउनुभयो होला , नडराउनुस्, यती कुराले मात्र तपाईंलाई अल्जाइमर या डिमेन्सिया भएको पुष्टी हुँदैन तर, केही समय बितिसक्दा पनि तपाईंलाई […]
“डिमेन्सिया या सामान्य भुलेको अवस्था” कसरी छुट्याउने? Read More »