पाठेघरको क्यान्सर

619cd57e4334f

Endometrial क्यान्सर

Endometrial क्यान्सर : पाठेघरभित्र Endometrium मा हुने यो एक प्रकारको क्यान्सर हो । पाठेघरमा हुने क्यान्सरहरु जस्तै : Cervical Cancer, Endometrial Cancer, Fallopian Cancer, Ovarian Cancer मध्ये Endometrial Cancer  महिनावारी रोकिइसकेका महिलाहरुमा बढी मात्रामा पाइन्छ । यो क्यान्सर ५० देखि ६० बर्षको उमेरमा बढी पाइन्छ । महिलाहरुमा पाइने यो क्यान्सरमा चौथो स्थानमा पर्छ तथा मृत्युको कारणमा यो आठौँ स्थानमा पर्न आउँछ ।

कस्तोमा यसको सम्भावना बढी  हुन्छ ?

  • मोटोपन
  • महिनावारीमा गडबडी
  • Hormone Replacement Therapy
  • कम उमेरमै महिनावारी हुने
  • बढी उमेरसम्म महिनावारी भइरहने
  • बच्चा नहुने महिलाहरुलाई
  • बढी पोषिलो खाना खानेहरुमा
  • बंशाणुगत
  • स्तनक्यान्सर हुँदा खाने त्बफ्यहथउजभल औषधि 
  • मधुमेह, उच्च रत्तफ्चाप, पित्त थैली सम्बन्धी रोग हुनेहरुलाई

कस्तोमा कम सम्भावन हुन्छ ?

  • गर्भनिरोधक चक्की खाइरहेकालाई
  • चुरोट खाइरहेकालाई

लक्षणहरु

  • पाठेघरबाट अनियमित रत्तफ्श्राव तथा महिनावारी बन्द भइसकेपछि पनि रगत देखा पर्ने ।

जाँचहरु

  • पाठेघरको भिडियो एक्सरे गर्ने
  • Endometrium को  Transvaginal Sonography
  • Endometrium को मासु जाँच 
  • यो क्यान्सर शरीरको अन्य भागमा रत्तफ्प्रवाह, Lymphatic, आन्द्राबाट सर्ने गर्दछ ।
  • त्यसैले हरेक बर्ष भिडियो एक्सरे गराई पाठेघरको मोटाइको जाँच गराउनुपर्छ ।

Dr. Eliza Shrestha

Dr. Eliza Shrestha

Gynecologic Oncologist

 

If you experience symptoms of endometrial cancer, Visit Norvic for best treatment of cancer in Nepal. To book an appointment with top doctors for cancer treatment, Please call on 01-5970032.

You can also book appointment online or through whatsapp/viber No. 00977-9880888000

calculator